site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक आन्दोलनबारे लोसपाले भन्यो– संघीयताको मर्मलाई आत्मसात गर्दै सहमति गर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । औपचारिक वार्ताको माध्यमबाट दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात गर्दै सहमतिमा पुगेर निकास दिनुपर्ने लोसपाको भनाइ छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय शिक्षक महासंघको आयोजनामा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित थालेको आन्दोलनप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका हुन् । 

““सहमतिका बुँदाहरू संसदीय प्रक्रियाद्वारा यथाशीघ्र लागु गर्नुपर्दछ । विद्यार्थीहरूको अध्ययन–अध्यापन पूर्णत: लामो समय सम्म ठप हुनु अस्वाभाविक हो । तसर्थ सबै पक्ष गम्भीर भई यथाशीघ्र पठन–पाठन सुचारु गर्न आवश्यक रहेको छ,” लोसपाले भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro