site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षक आन्दोलनबारे लोसपाले भन्यो– संघीयताको मर्मलाई आत्मसात गर्दै सहमति गर
Dabur Nepal
NIC Asia

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । औपचारिक वार्ताको माध्यमबाट दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात गर्दै सहमतिमा पुगेर निकास दिनुपर्ने लोसपाको भनाइ छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय शिक्षक महासंघको आयोजनामा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित थालेको आन्दोलनप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका हुन् । 

““सहमतिका बुँदाहरू संसदीय प्रक्रियाद्वारा यथाशीघ्र लागु गर्नुपर्दछ । विद्यार्थीहरूको अध्ययन–अध्यापन पूर्णत: लामो समय सम्म ठप हुनु अस्वाभाविक हो । तसर्थ सबै पक्ष गम्भीर भई यथाशीघ्र पठन–पाठन सुचारु गर्न आवश्यक रहेको छ,” लोसपाले भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro