site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षकका केही माग व्यवहारिक र संवैधानिक छन्, समाधान निकाल : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरूको मागमा जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन् । 

शुक्रबार समाजिक सञ्जाल एक्समार्फत उनले शिक्षकहरूका केही माग व्यवहारिक, कानुनी र संवैधानिक भएको पनि बताएका छन् । 

उनले शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटेर उनीहरूको आन्दोलन सहमतिमा टुंगो लगाउन आग्रह गरेका छन् । 

कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro