site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षकका केही माग व्यवहारिक र संवैधानिक छन्, समाधान निकाल : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरूको मागमा जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन् । 

शुक्रबार समाजिक सञ्जाल एक्समार्फत उनले शिक्षकहरूका केही माग व्यवहारिक, कानुनी र संवैधानिक भएको पनि बताएका छन् । 

Dabur Nepal
NIC Asia

उनले शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटेर उनीहरूको आन्दोलन सहमतिमा टुंगो लगाउन आग्रह गरेका छन् । 

कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro