site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एलजी फ्ल्यागसिप सोरुम पुनः सुरु
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । एलजी ब्राण्डको आफ्नै सोरुम विश्वस्तरीय अपग्रेड पश्चात् मीनभवनमा पुनः सुरु भएको छ । नयाँ र आधुनिक डिजाइनमा सोरुम खोलिएको छ ।

यस सोरुममा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरू जस्तै एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजेनेरेटर, डिसवास, एयर  कन्डिन्सर, माइक्रो ओभन र भ्याकुम किल्नलगायत अरु सामाग्रीहरू उपलब्ध रहेको एलजी ग्रुपले बताएको छ ।

Agni Group

दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरूबाट विद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिनसक्ने कम्पनीले उल्लेख गरेको छ ।

यो सोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ ।

Global Ime bank

यस एलजी सोरुममा रिओपनिङको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu