site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको महाराजगन्ज चोकमै बम विस्फोट 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो ।

Capture-1695131821.JPG

महाराजगन्ज चोकमै फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो । विस्फोट भएको क्षेत्रबाट नजिकै अमेरिकी दूतावास र प्रहरी चौकी रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्