site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७३ हजारसहित भक्तपुरमा १० ‘जुवाडे’ समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–७, इनाचोका हर्करत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भक्तपुर–७ मा बस्दै आएका भारतको कोलकाता घर भएका २८ वर्षीय देव परमणीसहित १० जना छन् ।

नगद ७३ हजार ७४५ रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro