site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
भारतको जवाफी कारबाही : क्यानडाली उच्चायुक्तलाई पाँच दिनभित्र देश छाड्न निर्देशन
Ghorahi CementGhorahi Cement
Dabur nepal
Agni Group

काठमाडौं । भारतले क्यानडाका एक उच्च कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । भारतका लागि क्यानडाका राजदूतमार्फत मंगलबार यस्तो निर्देशन दिइएको हो ।

क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार जोडिएको भन्दै सोमबार रअका प्रमुख पवनकुमार राईलाई निष्कासन गरेको थियो । त्यसकै बदलास्वरूप भारतले उच्च क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको हो ।

भारतले क्यानडाको आरोप अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति जारी गर्दै पाँच दिनभित्र क्यानडाली उच्चायुक्तलाई देश छोड्न निर्देशन दिइएको जानकारी गराएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu