site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
चीनमा माछा मार्ने प्रतियोगिता : २१ देशका ९०० बढी प्रतिस्पर्धी
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Dabur nepal
Agni Group

काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तस्थित नान्चोङ सहरको नान्बु काउन्टीमा माछा मार्ने अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सुरु प्रतियोगिताको यो १२औँ संस्करण हो ।

शेङझोङ तालमा जारी प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगितामा २१ देशका ९०० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् ।

चीनको हुनान प्रान्तका सहभागी मि पेङले माछा मार्नु रमाइलो हुने बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu