site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले गर्‍यो याओगान–३९ ‘रिमोट सेन्सिङ’ स्याटेलाइट प्रक्षेपण
Tiktok banner adTiktok banner ad

काठमाडौं । चीनले याओगान–३९ ‘रिमोट सेन्सिङ’ स्याटेलाइट प्रक्षेपण गरेको छ । आइतबार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

स्याटेलाइट याओगान–३९ बोकेको लङ मार्च–टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आइतबारको प्रक्षेपण लङ मार्च रकेट शृंखलाद्वारा गरिएको ४८८औँ ‘मिसन’ थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro