site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
एभर्टनविरुद्ध आर्सनलको कठिन जित
Ghorahi CementGhorahi Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आइतबार एभर्टनविरुद्ध १–० को कठिन जित निकालेको छ ।

गुडिसन पार्कमा भएको खेलमा आर्सनलका लागि लिएन्ड्रो ट्रोसार्डले गरेको एक मात्र गोल निर्णायक बन्यो । ट्रोसार्डले ६९औँ मिनेटमा गोल गरेका थिए ।

Dabur nepal
Agni Group

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको आर्सनल तालिकाको चौथो स्थानमा छ । आर्सनल जारी सिजन अपराजित छ । चार खेलमा जित र एकमा बराबरी खेलेको छ । पाँच खेलबाट एक अंकको एभर्टन रेलिगेसन क्षेत्रमा छ ।

चेल्सी ०–० बर्नमाउथ
आइतबार राति नै भएको अर्को खेलमा चेल्सी र बर्नमाउथ गोलरहित बराबरीमा रोकिए । जारी सिजन दोस्रो बराबरी खेलेको चेल्सी पाँच अंकसहित १४औँ स्थानमा छ । पाँच खेलबाट तीन अंकसहित बर्नमाउथ १५औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu