site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभर्टनविरुद्ध आर्सनलको कठिन जित
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आइतबार एभर्टनविरुद्ध १–० को कठिन जित निकालेको छ ।

गुडिसन पार्कमा भएको खेलमा आर्सनलका लागि लिएन्ड्रो ट्रोसार्डले गरेको एक मात्र गोल निर्णायक बन्यो । ट्रोसार्डले ६९औँ मिनेटमा गोल गरेका थिए ।

Agni Group

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको आर्सनल तालिकाको चौथो स्थानमा छ । आर्सनल जारी सिजन अपराजित छ । चार खेलमा जित र एकमा बराबरी खेलेको छ । पाँच खेलबाट एक अंकको एभर्टन रेलिगेसन क्षेत्रमा छ ।

चेल्सी ०–० बर्नमाउथ
आइतबार राति नै भएको अर्को खेलमा चेल्सी र बर्नमाउथ गोलरहित बराबरीमा रोकिए । जारी सिजन दोस्रो बराबरी खेलेको चेल्सी पाँच अंकसहित १४औँ स्थानमा छ । पाँच खेलबाट तीन अंकसहित बर्नमाउथ १५औँ स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu