site stats
बाह्रखरी :: Baahrakhari
देश
आज राष्ट्रिय विज्ञान दिवस
Argakhachi Cement Island Ad

काठमाडौं । आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदै छ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्