अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा चालु खाता १२ अर्ब ९९ करोड रूपैयाँले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटामा थियो ।
गत वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रूपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १८:०३
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
हत्याको ‘सुपारी’ लिएर व्यवसायी लामामाथि आक्रमण गरिएको निष्कर्ष : पारिवारिक समस्या कारण ? सोमबार, मंसिर ३, २०८१
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल बुधबार, कात्तिक २१, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय