अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा चालु खाता १२ अर्ब ९९ करोड रूपैयाँले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटामा थियो ।
गत वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रूपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १८:०३
प्रतिक्रिया दिनुहोस्