site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँकेमा द्वन्द्वकालमा राखेको बम विस्फोट, पूर्व–पश्चिम राजमार्गमा क्षति

काठमाडौं । बाँकेमा बम विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित सडकमा बम विस्फोट भएको हो ।

विस्फोट भएको उक्त बम द्वन्द्वकालमा राखिएको आशंका गरिएको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड भत्किएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ पुरानो भएको खुलेको लम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीले जानकारी दिए ।

"घटना रातिको हो । सडकखण्ड छेउछाउका कसैले पनि चाल पाएका रहेनछन् । पछि खाल्डो परेको देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुराना तारहरू र केही पदार्थ भेटिएका छन् । ती द्वन्द्वकालको जस्तो देखिन्छ," डीआईजी जोशीले भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro