site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव बढ्ने
डडेलधुरास्थित महाकाली नदी । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पनि पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन इलाम, झापा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लमजुङ, कास्की, जाजरकोट, सल्यान, पर्वत, पाल्पा, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

Dabur Nepal
NIC Asia

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ रहने महाशाखाले जनाएको छ ।

afdmg-1694748421.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro