site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी जिल्लाका नदीमा बहाव बढ्ने
डडेलधुरास्थित महाकाली नदी । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पनि पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन इलाम, झापा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लमजुङ, कास्की, जाजरकोट, सल्यान, पर्वत, पाल्पा, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ रहने महाशाखाले जनाएको छ ।

afdmg-1694748421.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro