site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा पराजुली मनोनीत 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अनेरास्ववियूका निवर्तमान अध्यक्ष सुदेश पराजुलीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । उनलाई विद्यार्थी सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

गएको भदौ १० गतेदेखि उनले विद्यार्थी राजनीति छोडेका थिए । अहिले अनेरास्ववियूको अध्यक्षमा आरती लामा छिन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्