site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्पेनमा रुसी प्राकृतिक ग्यासको आयात एक वर्षमा दोब्बर  
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुस–युक्रेन युद्ध सुरु भएपछि सन् २०२२ को आठ महिनाको तुलनामा यस वर्ष स्पेनले रुसबाट प्राकृतिक ग्यास दोब्बर आयात गरेको छ । 

स्पेनको प्रमुख प्राकृतिक ग्यास प्रसारण कम्पनी एनागासले सेप्टेम्बर ८ मा आफ्नो पछिल्लो बुलेटिनमा रुसी ग्यास १९.७ प्रतिशत रहेको बताएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष १०.९ प्रतिशत रहेको थियो । यस वर्षको गर्मी सुरु भएसँगै रुसी ग्यास आयात २७.६ प्रतिशत पुगेको थियो । 

जुन जनवरी २०२२ मा रहेको ५.८ प्रतिशत भन्दा झन्डै पाँच गुणाले बढी हो । रुससँग हस्ताक्षर गरेका सबै सम्झौता रुसले पालना गरिरहेका कारण ईयूले रुसी ग्यास आयातमा प्रतिबन्ध लगाएको छैन ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement