site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्विट्जरल्यान्डको राजदूतमा रामप्रसाद सुवेदी नियुक्त
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामप्रसाद सुवेदीलाई स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । 

उनी सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा पनि नियुक्त भएका छन् ।

उनलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्