site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विष्णु माझीको तिज गीत ‘बलमा’ सार्वजनिक

काठमाडौं । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार साँझ युट्युब च्यानलमार्फत ‘बलमा’ बोलको गीत सार्वजनिक गरिएको हो । 

विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्दरचना तथा संगीत रहेको छ । शम्भु चालिसेले खिचेको गीतको म्युजिक भिडियोमा विनु सुवेदीको अभिनय रहेको छ । 

भिडियो निर्देशन शुन्दरमणि स्वयंले गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro