site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो दरखास्त (सूचनासहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ । करार सेवामा पदपूर्तिका लागि परिषद्ले आवेदन माग गरेको हो । 

विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नका लागि चाहिने आवश्यक जनशक्ति खुला प्रतियोगिताद्वारा करार सेवामा लिन लागिएको परिषद्ले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अनुसन्धान अधिकृत २२, प्रशासन सहायक र लेखा सहायक दुई/दुई जना माग गरिएको छ । स्टोर सहायक एकजनाका लागि दरखास्त आह्वान गरिएको छ । 

सात दिनभित्र तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । 

Global Ime bank

final-1693966728.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement