site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ग्रेटवाल भत्काउने दुईजना समातिए
तस्बिर : सिन्ह्वा ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ । चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको छ ।

याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको अगस्ट २४ मा जानकारी प्राप्त भएको युयु काउन्टीका अधिकारीले बताएका राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

सुरक्षा अधिकारीले अनुसन्धान जारी राखेका छन् । रासस/एनआई

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय