site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा छिर्न खोज्दै छ भनेर मेरोबारे दुष्प्रचार गरियो : विप्लव
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफूलाई संसद्‌मा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् । समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्‌मा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताए ।

"हाम्रो पार्टीबारे बजारमा हल्ला चलिरहेको छ, विप्लवले संसद्‌मा छिर्ने ठाउँ खोज्दै छ भनेर । त्यति हचुवा, तुच्छ कुरा नगर्नुहोस् । त्यो सबै भ्रम हो । तपाईंको त्यो भ्रम कहिल्यै पनि सफल हुँदैन । भ्रम प्रचार गर्ने मान्छे पनि सफल हुँदैनन् । संसद् त क्रान्तिको साधन हुन सक्छ नि," उनले भने ।

उनले देशको स्वाधीनता रक्षा गर्न समाजवादी मोर्चा मिलेर जानुपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro