site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालको प्लेइङ–११ सार्वजनिक 

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेल्ने नेपालको प्लेइङ–११ सार्वजनिक भएको छ । 

पाकिस्तानसँगको खेलका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेइङ–११ सार्वजनिक गरेका हुन् । 

नेपाली टिम :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, गुल्सन झा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, सोमपाल कामी
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्