site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्समा विद्यालयमा ‘अबाया’ लगाउन प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रान्सका सरकारी विद्यालयमा विद्यार्थीलाई अबाया (बुर्काजस्तै बाहिरी लुगा) लगाउन प्रतिबन्ध लगाइने भएको छ ।

यो नियम आउँदो सेप्टेम्बर ४ मा नयाँ शैक्षिक वर्ष सुरु हुनेबित्तिकै लागु हुने त्यहाँका शिक्षामन्त्रीले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फ्रान्सले विद्यालय र सरकारी भवनमा धार्मिक संकेतहरूमा कडा प्रतिबन्ध लगाएको छ ।

सन् २००४ देखि नै फ्रान्सका सरकारी विद्यालयमा हेडकार्फ (हिजाबजस्तै लुगा) लगाउन प्रतिबन्ध लगाइएको छ ।

Global Ime bank

“जब तपाईं कक्षाकोठामा प्रवेश गर्नुहुन्छ, तपाईंले विद्यार्थीको धर्म उसलाई हेरेर थाहा पाउनु हुँदैन,” फ्रान्सका शिक्षामन्त्री गेब्रियल एटलले टीएफ१ टीभीसँग भनेका छन् “मैले अब विद्यालयहरूमा अबाया लगाउन नमिल्ने निर्णय गरेको छु ।” बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement