बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
दाङको घोराही उपमहानगरपालिका–१५, भृकुटीनगर टोलस्थित स्थानीयको घरभित्र आइतबार बेलुका पसेको विषालु गोमन सर्प । स्थानीय युवाले जीवितै उद्धार गरेर सर्पलाई डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com