site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
थरथर हुन छोडौँ, पार्टी फुटिहाल्छ भन्ने नठानौँ : खनाल (पूर्णपाठ)
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीको कार्यशैलीमा व्यापक सुधारको आवश्यकता औँल्याएका छन् । पार्टीमा गलत प्रवृत्ति कायम रहेको उनको भनाइ छ ।

एकीकृत समाजवादीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले गलत आचरण त्याग्नुपर्नेमा जोड दिएका हुन् । उनले पार्टीमा आफू जिम्मेवार कुरा नगर्ने र अरूका बारेमा टीकाटिप्पणी गर्दै हिँड्ने प्रवृत्ति रहेको उल्लेख गरेका छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, कतिपय विषयमा विवाद हुँदा थरथर हुन थालिहाल्ने, पार्टी फुटिहाल्छ भनी ठान्ने मानसिकता हाबी रहेको उनले बताएका छन् । गलत कुरालाई वैचारिक रूपले खण्डन गर्न नसक्ने र गालीगलौजतिर लाग्ने शैली त्याग्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले पार्टीलाई सही दिशामा डोर्‍याउन नेतृत्वलाई खबरदारी गरेका हुन् । पछिल्लो समय उनी पार्टीभित्रको प्रतिपक्षजस्तै बनेका छन् । कमीकमजोरी औँल्याउँदै आएका छन् ।

उनले सत्ता गठबन्धनका कार्यशैली र देशका विभिन्न समस्याका बारेमा पनि आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

झलनाथ खनालले सार्वजनिक गरेको डकुमेन्टको पूर्णपाठ पढ्नोस्– 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro