site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिक प्रहरीको लापसे चेकिङ : तीन चालक नियन्त्रणमा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भक्तपुरको जगातीबाट लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने तीनजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले विङ्गर चालक सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरका २८ वर्षीय जनक भुजेल, मिनिबस चालक धनुषाको जनकपुर उपमहानगरपालिका–७ का ३८ वर्षीय प्रभाष कुमार झा र कन्टेनर चालक दोलखाको भीमेश्‍वर नगरपालिका–६ का ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिएको हो । 

उनीहरूलाई प्रहरी वृत्त जगातीमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement