site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा सातजना समातिए
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–८, सृजनाचोकमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् । 

सोही ठाउँ बस्ने मुस्ताङ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचनको लक्ष्मी होटेलमा जुवातास खेलिरहेको अवस्थामा हिराचनसहित सातजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद चार लाख ४७ हजार ८० रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro