site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । आज सम्पन्न सञ्चालक समितिको बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम मानन्धरलाई नियुक्त गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मानन्धर बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । उनले नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ अरिअर सुरु गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro