site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं परिसरको कमान्ड एसएसपी भुपेन्द्र खत्रीले सम्हाले
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं प्रहरी परिसरको कमान्ड एसएसपी भुपेन्द्र खत्रीले सम्हालेका छन् । ५ भदौमा गृह मन्त्रालयले अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको एसएसपीको फेरबदल गरेको थियो । 

यसअघिका परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीको आजै बिदाइ गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement