site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रोयल इनफिल्डको एक्सचेन्ज मेला हुने
Dabur Nepal
NIC Asia

काठमाडौं । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले एक्सचेन्ज मेला गर्ने भएको छ । अटोमोटिभले भदौ १० देखि १५ गतेसम्म आयोजन गर्ने भएको हो ।

यस कार्यक्रममा ग्राहकहरूलाई स्पोर्ट एक्सचेन्ज, बेस्ट भ्यालुएसन र स्पट फाइनान्स सुविधा उपलब्ध हुने बताइएको छ । यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुईपाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्नेछ ।

हाल रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्र्याम ४११ सीसी मोडेलहरू उपलब्ध छन् ।  रोयल इन्फिल्डले आफ्नो नेपालभरका शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro