site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूल फुले
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूलहरु फुलेका छन् ।

एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ । जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो ।

सो पर्वलाई चिनियाँहरु चिनियाँ भ्यालेन्टाइन डेको रुपमा मनाउने गर्दछन् । प्राचीन चिनियाँ साहित्यमा फूललाई प्रेम र खुसीको प्रतीक मानिन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्