site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्को अवरोध हटाउन सिंहदरबारमा छलफल, शीर्ष नेता सहभागी

काठमाडौं । संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक दलहरूसँग छलफलमा जुटेका छन् । 

सिंहदरबारमा जारी बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरू सहभागी छन् । जसमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू छन् । 

साउन १० देखि एमालेले संसद् अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्