site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सोमबार च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । भुटानमा हुने तालिका रहेको च्याम्पियनसिप सेप्टेम्बर १ देखि १० सम्म हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियनसिपको समूह 'ए' मा रहेका नेपालसँगै भारत र बंगलादेश छन् ।

नेपाली टिम :

Global Ime bank

गोलकिपर : विषेश बानियाँ, पेम्बा नुरबु भोटे, भक्तबहादुर परियार

डिफेन्डर : एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लवोत, किशोरकुमार दानवर, शरण एस.के.

मिडफिल्डर : सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, डिलन लिम्बू

फरवार्ड : सन्तोष गोङ्वा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय