राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
भोलि र पर्सि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै छ । यही भदौ ५ गतेदेखि केन्द्रीय कमिटीको बैठक सुरु हुँदै छ । त्यसैको तयारीका लागि सचिवालय बैठक बसेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १६:१५
प्रतिक्रिया दिनुहोस्