site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुद्दती निक्षेपमा करिब चार अर्ब रकम राख्दै स्वास्थ्य बिमा बोर्ड
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमा कोषको झन्डै चार अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । त्यसका लागि ‘क’ वर्गका बैंकहरुलाई प्रस्ताव पेस गर्न बोर्डले आह्वान गरेको छ ।

कोषमा मौज्दात रहेको झन्डै चार अर्ब रुपैयाँ, मुद्दतीमा राख्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।

स्वास्थ्य बिमा ऐन २०७४ अन्तर्गत बनेको बिमा कोष कार्यविधिअनुसार पहिलोपटक सो रकम मुद्दतीमा राख्न लागिएको उनको भनाइ छ ।

कार्यविधिमा बोर्डले बिमा कोषमा जम्मा भएको रकम क वर्गका बैंकमा लगानी गर्न पाउने उल्लेख छ । बोर्डले सात दिनभित्र गोप्य शिलबन्दी प्रस्ताव पेस गर्न बैँकहरुलाई समय दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro