site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ कर्मचारी पक्राउ
प्रतीकात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली डाक्टरमाथि अपरेसन जारी राखेको छ । सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेका आठजनालाई पक्राउ गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro