site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
याक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

फुङ्लिङ । समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक । उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो । उनीहरुले दूध, घ्यु, छुर्फी र मासुका लागि याक पालन गर्दै आएका छन् । एउटा याकको एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने स्थानीयको भनाइ छ । तस्बिर : दिलकुमार लिम्बू/रासस

 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय