site stats
बाह्रखरी :: Baahrakhari
देश
चिकित्सकको लाइसेन्स परीक्षा असोज १० देखि १२ सम्म

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा असोज १० देखि १२ गतेसम्म हुने भएको छ ।

सो परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भदौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते  बिलम्ब शुल्कसहित आवेदन दिन सकिने काउन्सिलले जनाएको छ ।

परीक्षा पुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटरको माध्यमबााट हुनेछ ।

nmc license1691737118.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्