site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैनिक एक हजार डेंगी संक्रमित थपिँदै
SkywellSkywell

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता दैनिक एक हजारभन्दा बढी डेंगी संक्रमित थपिन थालेका छन् । योसँगै यो वर्ष डेंगी संक्रमितको संख्या १२ हजार ४९९ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार ७ अगस्टसम्म नौ हजार ४११ रहेकोमा अगस्ट १० मा यो संख्या १२ हजार ४९९ पुगेको छ ।

KFC Island Ad
NIC Asia

जुनयता मात्रै डेंगीका कारण आठजनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका ६ हजार ६६७ जना छन् ।

सुनसरीसहित मोरङ, धादिङ, कास्की, धनकुटा, झापा, संखुवासभा, तनहुँ, दार्चुला र काठमाडौं गरी १० जिल्लामा ११ हजार २५४ जना संक्रमित भएका छन् ।

Royal Enfield Island Ad

सबैभन्दा बढी संक्रमण फैलिएको सुनसरीको धरान उपमहानगरपालिकामा अझै पनि संक्रमण नियन्त्रणमा आउन नसकेको स्वास्थ्य कार्यालय सुनसरीको प्रमुख सागर प्रसाइँ बताउँछन् ।

अगस्टका ११ दिनमा मात्रै दुई हजार २५६ जना संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro