site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनाेट

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनाेट भएको छ । सेप्टेम्बर ७ देखि १७ सम्म सञ्चालन हुने फेस्टिभलमा फिल्मको वर्ल्ड प्रिमियर हुने भएको छ ।

नवीन सुब्बाले निर्देशन गरेको चलचित्रमा  मुख्य कलाकार दयाहाङ राई र पशुपति राई छन् ।

चलचित्रमा गाउँमा गाडीकाे बाटाे पुगेपछि बाउ र छाेराकाे सम्बन्धमा पार्ने प्रभावको कथा समेटिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro