site stats
बाह्रखरी :: Baahrakhari
देश
सीआईबीको ‘अपरेसन चार्ली फक्सट्रोट’ : सांसद डा शर्मा र डा यादव पक्राउ, अझै जारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘अपरेसन चार्ली फक्सट्रोट’ सञ्चालन गरेको छ ।

सो अपरेसनमार्फत सीआईबीले बिहीबार दुईजना नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबीबीएस डाक्टर पढेकाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मासहित अर्का डा. रञ्जितकुमार यावद छन् । अझै अपरेसन जारी रहेको र थप पक्राउ पर्ने सीआईबी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्