देश

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनलाई पक्राउ गरेको सीआईबी स्रोतले बतायो ।
यसअघि, बिहीबार नै सीआईबीले नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १८:३७
प्रतिक्रिया दिनुहोस्