site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो इटाली भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए ।

“यो नियमति भेटघाट हो । प्रधानमन्त्री इटालीबाट फर्केपछि सम्माननीयज्यूलाई भेट्न आउनुभएको हो,” पोखरेलले बाह्रखरीसँग भने, “समसामयीक विषयमा कुराकानी भए ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro