site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगर प्रहरी र बूढानीलकण्ठका स्थानीयबीच विवाद
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली र बूढानीलकण्ठ नगरपालिका–१० का वडाअध्यक्षसहितको समूहबीच विवाद भएको छ ।

वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको समूह र काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीबीच विवाद भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बूढानीलकण्ठको साततलेमा कपन खोलामाथि बनाइको संरचना भत्काउन डोजरसहित पुगेपछि पाण्डेसहितको टोलीलाई वडाध्यक्ष भट्टराइले रोकेपछि विवाद भएको हो ।

दुवै पक्षबीचको विवाद घम्साघम्कीको अवस्थामा पुगेपछि प्रहरीको समन्वयमा अहिले छलफल भइरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय