बाह्रखरी फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बिहीबार डोजर लिएर कपनको साततले चोक पुगेपछि तनाव उत्पन्न भएको छ ।
उक्त स्थान काठमाडौं महानगरपालिकाको वडा नम्बर–६ र ७ पर्ने क्षेत्र हो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १२:४८
प्रतिक्रिया दिनुहोस्