site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अल्टिमाले ल्यायो एक्सचेन्ज मेला : पुरानो इयरफोनसँग नयाँ एटम ८२० साट्न मिल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेरेबल एसेसोरिज (पहिरन वस्तु) उत्पादक अल्टिमा लाइफस्टाइलले पहिलोपटक एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ ।अल्टिमाले अडियो प्रेमीहरुका लागि दुईदिने एक्सचेन्ज मेला आयोजना गरेको हो ।

साउन २६ र २७ गते चल्ने मेलामा आफ्ना पुराना वायर भएका इयरफोन र अडियो उपकरणहरु नयाँ एवं अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न मिल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मेला चल्ने कम्पनीले जनाएको छ ।

यो टप अफ द लाइन ट्रू वायरलेस स्टेरियो टीडब्लूएस एक हजार १९९ मा रुपैयाँमा उपलब्ध छ ।

Global Ime bank

अल्टिमा एटम ८२० मा २४ घण्टाको ब्याट्री लाइफ रहेको कम्पनीले जनाएको छ । यस्तै, इमर्सिभ १३ एमएम बास बुस्टेड अडियो र बाह्य आवाज रोक्ने एटम ८२० बाट वायरलेस अडियो अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement