site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुनचाँदीको मूल्य घट्यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार उक्त सुन तोलाको एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय