site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको कालिखोलालगायत अन्य स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य भइरहेको जनाएको छ । थप पहिरो नआए तीन घण्टामा सवारी चलाउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

muglin sadak 11691458446.JPG

तस्बिर : सुपरभाइजर (सडक डिभिजन कार्यालय भरतपुर) ईश्वर क्षेत्री
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement