site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुरामलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को कार्यवहाक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ । 

अध्यक्ष माधवकुमार नेपाल पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्वीटजरल्यान्ड, स्पेन, कोरिया र वेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ भएपछि उनको अनुपस्थितिमा पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी भुसाललाई दिइएको हो । 

अध्यक्ष नेपाल भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 
121691376233.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro