site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वृज एडिटिभ्सले सार्वजनिक गर्‍यो घर ब्रिगिएको ठाउँ बनाउने र बिग्रिन नदिने सामग्री

काठमाडौं । केडिया व्यावसायिक समूहअन्तर्गत निर्माण उद्योगको अग्रणी कम्पनी वृज एडिटिभ्सले आफ्नो बहुप्रतीक्षित वाटरप्रुफिङ, रिपेयर तथा एडमिक्सर सलुसन्स सार्वजनिक गरेको छ ।

वृज एडिटिभ्सले साउन १९ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना उत्पादन सार्वजनिक गरेको हो ।

Dabur Nepal
NIC Asia

वाटर प्रुफिङका लागि कम्पनीले ल्याएको वेदर प्रोप्लस २५० ब्रिज सेफक्रेटले घरलाई पानीले पुर्‍याउने क्षतिबाट बचाउनका साथै पिलर, बिम, स्ल्याब र स्टिललाइ खिया आदिबाट जोगाएर निर्माणलाई मजबुत र दिगोपन प्रदान  गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, वेदर प्रो प्लस २५० लाई घर निमार्णको समय ढलान मसलामा प्रयोग गर्न मिल्छ । यस्तै, ब्रिज सेफक्रेटलाई नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सोझै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै अतिरिक्त, एडमिक्सर सलुसन्सअन्तर्गत वृज एडिटिभ्सले सिल्कोनफ्लोमिक्स पीसी ३५०, पीसी ४५०, पीसी ५५० र अल्ट्रासेट१०० पनि रहेको कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro