site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अब वडावडामा केन्द्रीय नेता पुग्नुपर्ने निष्कर्षमा पुगेका छौँ : प्रचण्ड
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब वडावडामा केन्द्रीय नेता पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले अब नेताहरु केन्द्रमा मात्रै रहने नभएर केन्द्रका नेताहरु वडावडामा पुग्ने र प्रत्येक घर परिवारसम्म पुग्ने बताए । उनले भने, "केन्द्रीय नेता वडामा पुग्ने निष्कर्षमा पुगेका छाैँ ।"

Dabur Nepal
NIC Asia

यस्तै, माओवादी केन्द्रले भदाै १६ गतेदेखि तीनमहिने अभियान चलाउने भएको छ । उक्त अभियानमा केन्द्रका नेताहरूलाई फिल्डमा खटाइनेछ । अभियानको नाम 'जनतासँग माओवादी विशेष अभियान' रहने बताइएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu